विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

Ad
  • Kalopati

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो  ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार  बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने  ५३ जना नेपाली यात्रु रहेका थिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: