ब्रेकिङ्गः बझाङ्गका नेकपा नेता सिंहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगियो

उद्धार
Ad
  • Kalopati

धनगढी, बैशाख ।
नेकपाका प्रदेश किमिटि सदस्य दिल बहादुर सिंहलाई थप उपचारका लागि हेलिकप्टबाट उद्धार गरिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा उपचार गराउँदै आएका सिंहलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगिएको हो ।

हेलिकप्टरबाट उद्धार गरिएका सिंह मस्तिष्क रोगले ग्रसित रहेको अस्पताल स्रोतले बताएको छ । उनि नेकमाका प्रदेश कमिटि सदस्यका साथै पुर्व नेकपाको बझाङ् जिल्ला अध्यक्ष समेत हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: