प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जादै

Ad
  • Kalopati

प्रधानमन्त्री  प्रचण्ड पोखरा जाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक पछि उनी पोखरा जाने भएका हुन्।  आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो  ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार  बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने  ५३ जना नेपाली यात्रु रहेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: