सोमबार विमान दुर्घटनाको शोक बिदा घोषणा

Ad
  • Kalopati

सोमबार विमान दुर्घटनाको शोक बिदा  घोषणा गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो  ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार  बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने  ५३ जना नेपाली यात्रु रहेका थिए ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: