माओवादीमा प्रदेश र जिल्ला इञ्चार्ज तोकियो

Ad
  • Kalopati

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रकाले जिल्ला र प्रदेशमा  इञ्चार्ज  तोकेको छ। नेता कृष्ण बहादुर महरालाई  पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ भने संगठन विभाग प्रमुख जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन्स।

त्यस्तै  नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवास समितिको इन्चार्ज, रेखा शर्मालाई लाइ  राजकीय मामला तथा सुशासन विभाग प्रमुख, नारायण शर्मालाइ  प्राध्यापक सम्बद्ध संगठन, वर्षमान पुनलाई केन्द्रीय कार्यालयको ईञ्चार्ज, लिलामणि पोखरेललाइ  विशेष समिति इञ्चार्ज र डिलाराम आचार्यलाइ  सम्पर्क समन्वय समिति इञ्चार्ज को जिम्मेवारी दिइएको छ ।

वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी भने रामप्रसाद सापकोटाले पाएका छन्।

सबै जिम्मेवारी हेर्न तलको लिंक मा थिच्नुहोस।

Maoist Center

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: