बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडाअध्यक्ष सहित २ जना पक्राउ (भिडियो)

बजारमा हल्ला गरिरहेको अबस्थामा पक्राउ
Ad
  • Kalopati

बाजुरा, जेठ १५ । 
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडाअध्यक्ष सहित २ जना दिउसै रक्सी खाएर बजारमा हल्ला गरिरहेको अबस्थामा पक्राउ परेका छन् । प्रकाउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका वडा न ३ का वडा अध्यक्ष दिपक रावत सहित २ जना प्रकाउ परेका हुन ।
दिउसै अत्याधिक मदिर सेवन गरी बजारमा होहल्ला गरिरहेको अबस्थामा प्रहरीले प्रकाउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीमा दिउसै मदिरा खाएर बजारमा होहल्ला गरीरहेको अबस्थामा प्रहरीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यलयको टोलीले नियन्त्रण गरेको गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

https://www.facebook.com/CapitalLiveNews/videos/541372413223169/

Ad

RELATED POSTS

YOUR FEEDBACK: