काठमाडौं । ट्वीटरमा बिहीबार एउटा नाम ट्रेन्डिङ्गमा बस्यो र त्यो नाम हो “राम बहादुर” । कहाँ बाट आयो त यो नाम ? एसको लागि हामी जानु पर्ने हुन्छ संजय सिलवाल को युट्युब च्यानल तिर।
संजय सिलवाल युट्युबमा पोडकास्ट चलाउछन् र त्यहि सिलसिलामा आएका थिए ग्रुपका निर्देशक सौरभ ज्योति। बुधबार गुप्ताले ज्योतिसँगको अन्तरर्वार्ता आफ्नो युट्युब च्यानलमा राखेका थिए । बुधबार युट्युब च्यानलमा राखिएको “मेक इन नेपाल” शीर्षकको यो भिडियोको एउटा सानो अंश सामाजिक संजालमा निकै भाइरल बन्यो।
देशको आयात / निर्यात त त्यसमा युवालाइ जोड्ने क्रममा ज्योतिले “रामबहादुर” नामए उटा उदाहरणका लागि दिएका थिए ।
रामबहादुर भन्ने एउटा सादहरण नेपाली अलार्म क्लक बज्छ , उठ्छ। जुन चिनमा बनेको छ। दिउसभर विभिन्न देशमा बनेको विभिन्न सामान प्रयोग गर्छ र दिउस्भर जागिर खोज्न निस्कन्छ । बिहान देखि राति सम्म नै नेपालमा बनेको सामान प्रयोग गर्दैन। येही तात्पर्यको उदाहरण दिदा आएको रामबहादुर नाम भाइरल बनेको हो।