हाँस्य कलाकार शम्भुराज थापाको निधन

bakhate
Ad
  • Kalopati

काठमाडौं । हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो  । कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

थापाले लामो समयदेखि मह संचारसंग काम गर्दै आएका थिए।  पछि टेलिफिल्म रमाइलो , गोलमाल, भद्रगोल , मेरीबास्सैमा पनि अभिनय गरेका  थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: