सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार सुनको मुल्य बढेको छ । आइतबार ९७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९७ हजार ७ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रहेको छ भने सोमबार यसको मुल्य ९७ हजार रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: