भरतपुर महानगरपालिका १ को सकियो मतगणना, नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित

Ad
  • Kalopati

काठमाडौं । भरतपुर महानगरपालिका १ को मतगणना सकिएको छ । ३ हजार २ सय ७७ मत गणना हुँदा नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् ।

उनले १ हजार ३ सय ९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शुक्र कुमार श्रेष्ठले १ हजार ३ सय १३ मत प्राप्त गरे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: