धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

Ad
  • Kalopati

धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरि सुरुवाती अग्रता लिएका छन् । हमालले १०० मतको प्रारम्भिक नतिजामा ५५ मत ल्याएर अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: