धनगढी उपमहानगरपालिकामा मतगणना सुरु

Ad
  • Kalopati

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।

सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: