भरतपुर महानगरपालिकामा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

Ad
  • Kalopati

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् । त्यस्तै १२ मत चार बदर भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: