गठबन्धनले सोमबार बेलुकासम्म महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने

Ad
  • Kalopati

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको छ । स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर र उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको हो  ।

बैठकमा सबै स्थानीय तहमा सत्ता गठबन्धनको चुनावी तालमेल हुने स्थिति नभएपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाउन कसरी  सहमति  गर्ने सकिन्छ भन्ने बारे छलफल भएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: