१८ गते सबै वडामा अधिवेशन हुनुपर्छ : पौडेल समूह

Ad
  • Kalopati

काठमाडौं । नेपाली कांग्रेसको चाक्सीबारीमा बसेको रामचन्द्र पौडेल समूहका नेताहरुको बैठकले ले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्ने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका रहेको छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: