भदौ १४ गते सार्वजनिक बिदा

Ad
  • Kalopati

काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको बैठकले मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: