पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

bridge collapse in runpandehi
Ad
  • Kalopati

अविरल वर्षाका कारण रुपन्देहीको घोडाहा खोला भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पुल भासिएको कारण  पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । मानिसको आवत जावत पनि रोकिएको छ।

अविरल वर्षाका कारण रुपन्देहीको भैरहवा,शान्तिनगर,मणिग्राम,सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार,  परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । यी क्षेत्रमा  जोखिम बढेको भन्दै  उच्च  सतर्कता  अपनायिएको छ ।

त्यस्तै वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: