कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउ : सर्वोच्च

Ad
  • Kalopati

८ भदौ, काठमाडौं । कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल झिकाउन आदेश दिएको हो । सर्वोच्च अदालतले मिसिल झिकाउन ३ दिनको समय दिएको छ।

सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लगेर  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति गरेको थियो  ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: