सोमबार बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मुल्य घटेको छ । आइबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: