सोमबार सुनको मूल्य घट्यो, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: