दार्चुको घटनामा सरकारले समिति बनाएर टार्न खोजेको कोमल वलीको आरोप

Ad
  • Kalopati

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् ।

आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाएकी छिन् । नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने  ? यही हो वीपीका अनुयायीहरुको चरित्र ? वलीले सरकारसँग प्रश्न गरेकी छिन्।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: