एनआईसी एशिया बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सी नोटिससहित)

Ad
  • Kalopati

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न ५ पदका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले एक सूचना सार्वजनिक गर्दै ब्रान्च मेनेजर, अप्रेशन विभाग, रिलेसनशिप मेनेजर, चार्टर्ड एकाउन्टेण्ट र सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्टको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले अगस्ट १६ सम्म आवेदन दिन सक्ने भएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: