नीति तय कार्यक्रममा सरकारको घोषणा, खुटिया दिपायल फास्ट ट्रयाकमा निरन्तरता दिईने

संघीय संसदको संयुक्त बैठक
Ad
  • Kalopati

धनगढी, जेठ २ ।
सरकारले आर्थिक वर्ष २०७७/८८ को नीति तय कार्यक्रममा सुदूरपश्चिमको खुटिया दिपायल फास्ट ट्रयाकलाई निरन्तरता दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै खुटियम दिपायल सुरुङ्ग मार्गको कामलाई निरन्तरता दिने बताउनुभएको छ ।

पछिल्लो लामो समयदेखि निर्माणको योजना रहेको उक्त सडकमार्गलाई निरन्तरता दिईने आउँदो वर्षको नीति तथा कार्यक्रममा रहेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै सुदूरपश्चिमको गौरवको योजनामा रहेको उक्त सुरुङ्ग मार्गको काय अगाडी बढाउने जानकारी दिनुभएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: