खुसिले स्वदेश भित्रिदै भारतमा अलपत्र नेपाली मजदुर, सिमामै हुँदै र्यापिड टेष्ट, कसरी हुँदैछ परिक्षण ? (तस्विरमा…)

नेपाली मजदुर
Ad
  • Kalopati

धनगढी, जेठ २ ।
भारतको सिमावर्ति क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरलाई स्वदेश प्रवेश गराउन सुरु गरिएको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट अलपत्र परेका नेपाली मजदुरहरुलाई प्रवेश गराई सिमामै र्यापिड टेष्ट गर्न सुरु भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: