धनगढीमा भयो लकडाउनको व्यापक उल्लंघन, प्रशासन मौन

सवारी
Ad
  • Kalopati

धनगढी, बैशाख ३१ ।
धनगढीमा पछिल्लो केहि दिनयता लकडाउनको व्यापक उल्लंघन भएको छ । धनगढी बजारमा अन्य समयको जस्तै गरि मानिसहरुको भिडभाड देखिन थालेको छ । पटक पटक प्रशासनले लकडाउनमा कडाई गर्ने भन्दै आएको भएतापनि भनिएअनुसारको कडाई भने भएको देखिदैन । बुधबार धनगढी ज्युको नेतूत्वमा ५९ वटा बाईक, एकथान टेक्टर, एक थान अटो रिक्सा र एउटा चिप नियन्त्रणमा लिएको चटकुर स्थायी प्रहरी बिटका ईन्चार्ज गजेन्द्र बा. चन्दले जानकारी दिनुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: