गौरिफन्टामा उर्लियो स्वदेश फर्कनेको भिड, पिडा लिएर फर्किदै नेपाली

गौरिफन्टामा भिड
Ad
  • Kalopati

धनगढी, जेठ १३ ।
सुदूरपश्चिमको मुख्य नाका कैलालीको त्रिनगर भन्सारमा भारतबाट भित्रिने नेपाली नागरिकको भिड घण्टैपिच्छे बढ्दै गएको छ । भारतबाट एकाएक नेपाली नेपाल भित्रिन थालेपछि नाकामा नागरिकको भिड कुनै महोत्सवभन्दा कम देखिदैन ।

पछिल्लो २ घण्टामै भारतका विभिन्न सहरबाट झण्डै पाँच हजार नेपाली त्रिनगर भन्सान नाकामा पुगेका छन् । नेपाल भित्रिने नागरिकको संख्या ह्वात्तै बढेका बेला स्वास्थ्य परिक्षण, सुरक्षा व्यवस्था र चेकजाँच नहुँदा जोखिम झनै बढेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: