गौरिफन्टामा अलपत्र भारतबाट आएका ५० नेपाली, भन्छन्, ‘हाम्रो व्यवस्थापन भएन’

नेपाली अलपत्र
Ad
  • Kalopati

धनगढी, जेठ ४ ।
कैलालीको त्रिनगर भन्सार नाकामा भारतका विभिन्न सहरबाट आएका ५० नेपाली अलपत्र परेका छन् । भारत सरकारले पास दिएलगत्तै विभिन्न मुम्बई, पिलिभित, राजिस्थान, बेंगलोर लगाएतका सहरबाट आएका हुन् ।

भारतले पास दियो नाकासम्म आउन कसैले रोकेनन् । यहाँ पुग्यौँ तर व्यवस्थापनको पहल अझै पनि भएको छैन, उनिहरुले भने । अझैपनि भारतका विभिन्न सहरबाट नेपालतर्फ आउनेको संख्या जारी रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: