बुटवल उपमहानगरपालिकामा ११ सय मत गन्दा काँग्रेसका उम्मेदवार खेलराज पाण्डेको अग्रता

Ad
  • Kalopati

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता राखेका छन् । उनले ११ सय मत गन्दा ४५५ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचन २३६ ले प्राप्त गरेका छन् । त्यकैगरि तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: