भरतपुर महानगरपालिकामा माओवादी र एमालेबीच टक्कर, उम्मेदवार विजय सुवेदीको अग्रता

Ad
  • Kalopati

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् ।

उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको भने १९ भोट रहेको छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेपछि रेणुको हार्ने सम्भावना बढेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: