राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगमा शुक्रबार ४ खेल हुँदै, पुरुषतर्फ हेल्प नेपाल र गल्कोटस्पोर्ट्स क्लवबीच प्रतिष्पर्धा हुने

Ad
  • Kalopati

काठमाडौं । राजधानीमा जारी छैटौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगमा आज ४ खेल हुँदैछन् । त्रिपुरेश्वरस्थितराखेपको कभर्डहलमा शुक्रवार हुने खेलमा महिलातर्फ एक तथा पुरुषतर्फका तीन खेल हुनलागेका हुन् । महिलातर्फको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लव र एपीएफ क्लवबीच बिहान १० बजे प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र गल्कोटस्पोर्ट्स क्लवबीच मध्यान्ह १२ बजे प्रतिष्पर्धाहुनेछ भने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीच दिउँसो २बजे प्रतिष्पर्धा हुनेछ । तेस्रो तथा आजको अन्तिम खेलमा एपीएफ क्लव र ढोरपाटनस्पोर्ट्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे शुरु हुनेछ ।परिपक्व पूँजी बजार सम्मेलन

नेपाल उद्योग वाणिज्य महासंघले परिपक्व पूँजी बजार सम्मेलन गर्दैछ । महासंघले पूँजी बजार सम्बन्धी एकदिने सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपालको पूँजी बजार, अवसर र चुनौति, पूँजी बजारका उपकरणहरु, पूँजी बजारका लागि आवश्यक पूर्वाधार र कानूनि व्यवस्थाका बारेमा विस्तृ छलफल हुनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: