एनआईबिएल एस क्याप्टिलले ल्यायो नयाँ बर्ष लक्षित आकर्षक योजना, यस्ता छन् विशेषताहरु

Ad
  • Kalopati

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु ९अफर० ल्याएको छ ।   यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छ ।

मात्र २ हजारमा जीवनभरलाई डिम्याट र मेरो सेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने । व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका पाउनेछन् । यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते ९७९ दिन सम्मको लागि लागु हुने यस क्याप्टिलले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: