विष्णु पौडेल अर्थमन्त्री बन्‍ने

bishnu_paudel
Ad
  • Kalopati

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीमा लाने भएको छ  ।

नया बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले अर्थ मन्त्रालयको सहमति गरेको हो । पौडेल केपी ओलीको सरकारमा समेत अर्थ मन्त्री भैसकेका छन्।

Ad

RELATED POSTS

YOUR FEEDBACK: