सांसद गिरीको निधनप्रति प्रतिनिधिसभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत गरिने

Ad
  • Kalopati

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । सांसद प्रदीप गिरीको निधनका कारण हिजोको बैठक स्थगित गरिएको थियो । आजको बैठकमा दिवंगत नेता गिरीप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

कांग्रेस नेता गिरी २०५१ को संसदीय चुनावमा सिरहा ५ बाट, ६४ र संविधानसभामा समानुपातिक र २०७४ मा सिरहा १ बाट निर्वाचित सांसद हुन् । शनिबार राति मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: