बिहीबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार ९५ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन बिहीबार ८ सयले बढेर ९६ हजार १ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहे १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रहेको छ भने बुधबार यसको मूल्य ९४ हजार ८ सय रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: