बुधबार घट्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार ३ सयले घटेर ९५ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैँयाले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रहेको छ भने मंगलबार यसको मूल्य ९५ हजार २ सय रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: