सोमबार घट्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९५ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार ४ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैँयाले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने आइतबार  यसको मूल्य ९५ हजार ३ सय रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: