बिहिबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर ९४ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ३० रुपैँयाले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रहेको छ भने सोमबार यसको मूल्य ९३ हजार ५ सय रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: