आइतबार ६१ दशमलव ०५ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ६१ दशमलव ०५ अंकले बढेर २०७८ दशमलव ५१ बिन्दुमा पुगेको हो ।

कुल २१९ कम्पनीको ६४ लाख २३ हजार १ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै आइतबार सेयर बजारमा एनएबि एनएबि ऋणपत्र २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: