सोमबार ४१ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमण मुक्त

Ad
  • Kalopati

काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २० संक्रमित निको भएका छन् ।  नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: