राप्रपाले माग्यो नेपाल आयल निगमसँग पेट्रोलिय पदार्थको मुल्यवृद्धिको कारण

Ad
  • Kalopati

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल आयल निगमसंग पेट्रोलिय पदार्थको मुल्य वृद्धि गर्नुको कारण मागेको छ । निगमले आइतबार हिजो राती १२ बजेदेखि लागु हुने गरि पेट्लियम पर्दाथमा मुल्य वृद्धि गरेपछि के कति कारणले वृद्धि गरेको हो भनि स्पिटिकरण मागेको हो ।

नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ । राप्रपाले कज्जा पदार्थको मुल्य कति पर्छ, शुद्धिकरण चार्ज र कर कति तिर्नुपर्छ, अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन माग गरेको हो । आयल निगमले पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ कायम गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: