बढ्यो सार्वजनिक सवारीसाधनको भाडा, हेर्नुहोस् विवरण सहित कुन रुटमा कति ?

Ad
  • Kalopati

काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लामो दूरीका सवारीसाधनको भाडा बढेको हो । पेट्रोलियम पदार्थको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको छ ।

हेर्नुहोस् कुन रुटमा कति.. 2079.02.27अन्तरप्रदेशभाडादर2022-06-10_11-57-14-197

Ad

RELATED POSTS

YOUR FEEDBACK: