इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

Ad
  • Kalopati

रुपन्देही । नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा रुपन्देहीको भलवारीस्थित डिपोमा तेल खन्याउने क्रममा अचानक आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए । आगलागीको कारण भने खुलेको छैन्

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: