तुलसीपुर उपमहानगरमा एमालेका टीकाराम खड्काको अग्रता

Ad
  • Kalopati

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेका उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान छन् भने गठबन्धनका नेकपा एकीकृत समाजवादी०का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: