पर्वतको महाशिला गाउँपालिकामा एमालेको उम्मेदवार भुसाल विजयी

Ad
  • Kalopati

पर्वत । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका हुन् । उपाध्यक्षमा विजयी धनसोभा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीराज हमालले १९६९ मत ल्याएका हुन् ।

महशिलाका छवटा वडामध्ये वडा नं ५ लुङ्खुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: