खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

Ad
  • Kalopati

खोटाङ । जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । जन्तेढुंगामा एमालेविरुद्ध गठबन्धन बनेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: