दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापाले गरे १८२ मतले लिड

Ad
  • Kalopati

दमक । दमक नगरपालिकामा मेयरमा राप्रपाका उम्मेदवार राम थापाले १८२ मतले लिड गरेका छन् । उनले २७२२ मत प्राप्त गर्दा एमाले उम्मेदवार गीता अधिकारीले २५४० मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले २६३६ र एमालेकी अम्बिका खनालले २४४५ मत प्राप्त गरेका छन् । दमकमा राप्रपालाई पराजित गर्दै दमक १ मा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । खसेको ३९४१ मतमा १६८६ मत ल्याएर हरि न्यौपाने विजयी भए । गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार ताराप्रसाद अधिकारीले १६२४ मत ल्याए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: