धनगढीको उपमहानगरपालिकामा २ हजार ९ सय ५३ मत गन्दा मेयर हमाल ५ सय ७९ भोटले अगाडि

Ad
  • Kalopati

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन् । उनले ५५० भन्दा बढी मतले अग्रता लिएका हन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् । भने नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: