धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जु बस्नेतभन्दा ३१० भोटले अगाडी

Ad
  • Kalopati

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जु स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि रहेका छन् । एमालेका अशोक ब्याञ्जुले १ हजार ७१७ मत ल्याएर अग्रता कायम राखेका हुन् । भने बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: