ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता

Ad
  • Kalopati

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएर अग्रता कायम राखेका हुन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: