उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु

Ad
  • Kalopati

सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको हो । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।  मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: